चाडपर्वलाई मध्यनजर गर्दै BITS ले ल्यायाे नयाँ प्याकेज

त्रिवेणी न्युज

2023-09-25

असाेज २५ | BITS - Bitmap I.T. Solution Pvt. Ltd. ले चाडपर्वलाई मध्यनजर गर्दै ग्राफिक्स  डिजाइन काे फेस्टिभ प्याकेज मात्र रू ९९९९ मा प्रदान गर्ने भएकाे छ।

 

चाडपर्वकाे विषेश महत्व रहेकाे र सामाजिक संजालमा ग्राफिक पाेस्ट मार्फत शुभकामना आदन-प्रदान गर्दै प्रविधिकाे सदुपयाेग हुँदै आएकाे ले यस प्याकेज प्रदान गर्ने निर्णय गरेकाे विट्म्यापका प्रबन्ध निर्देशक सुदिप पराजुलीले जानकारी दिनुभयाे ।

 

चितवनकाे बेलचाेक, नारायणगढमा स्थित यस आइ.टी. कम्पनीले विभिन्न अवसर पार्दै आकर्षक प्याकेज हरू ल्याइरहेकाे छ। आफ्ना विभिन्न प्याकेज र सेवा बाट ग्राहकहरू सन्तुस्ट रहेकाे र आगामी दिनमा पनि वेवसाइट र ग्राफिक्स काे सेवा निरन्तर रूपमा दिइनै रहने प्रतिबद्धता विट्म्यापका प्रमुख कार्यकारी अधिकृत राेशन खनालले बताउनुभयाे ।

 

BITS ले आकर्षक ग्राफिक्सहरू र वेवसाइट जस्ता सेवाहरू विगत ३ वर्ष देखि निरन्तर रूपमा दिँदै आएकाे छ।


# सुचना-प्रविधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

राष्ट्रिय आविष्कार केन्द्र को लागी Donate to Innovate अभियान

सरदारटोलवासीको तथ्याङ्क सङ्कलन गर्दै गणक

टेलिकमको फोरजी अपग्रेडसँगै हट्यो भीओएलटीईमा कल नलाग्ने समस्या

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .