राष्ट्रिय आविष्कार केन्द्र को लागी Donate to Innovate अभियान

त्रिवेणी न्युज

2023-09-25

राष्ट्रिय आविष्कार केन्द्र को लागी युवाहरु जुटेका छन् । Beginnings नाम गरेका यो युवाको ग्रुपले रकम संकलन गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई बुझाउनका लागि Donate to Innovate भन्ने अभियान सुरु गरेका हुन् । अहिले यो ग्रुपले सामाजिक संजाल र साथीभाइ र परिवार माझ आफ्नो अभियान का लागि मद्दत मागिरहेका छन् ।

 

यो कोरनाको सक्रमण कहिलेसम्म कसरी सकिने हो थाहा छैन । राहत सहयोग आफ्नो ठाउँमा छँदैछ, भोलि आउने समस्यालाई राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरे आजदेखि नै हामी तयार हुन सक्छौं भन्ने मनसायले Beginning ग्रुपले यो अभियान सुरु गरेका हुन् । यो अभियानले लक्ष्य गरेको रकम पुग्नासाथ फेरी अर्को अभियान सुरु गर्ने निर्णय पनि भइसकेको छ ।

 

Beginnings ग्रुप प्रज्ञाथीकारुपमा नेपालका विभिन्न जिल्लाको ग्रामीण सामुदायिक विद्यालयहरुमा पढाइरहेका युवाहरु हुन् । लकडाउन पश्चात घर फर्केका यी युवाहरु यो जटिल समयमा केहि न केहि गर्नुपर्छ भनेर जुटेका हुन् । यदि तपाईपनि यस लेख अभियान लाई मदत गर्न चाहनुहुन्छ भने कृपया तल दिइएको ठेगानामा सम्पर्क गर्नमिल्ने, यस ग्रुपका सदस्यले बताउनु भएको छ ।


# सुचना-प्रविधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

चाडपर्वलाई मध्यनजर गर्दै BITS ले ल्यायाे नयाँ प्याकेज

सरदारटोलवासीको तथ्याङ्क सङ्कलन गर्दै गणक

टेलिकमको फोरजी अपग्रेडसँगै हट्यो भीओएलटीईमा कल नलाग्ने समस्या

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .