एमाले नवलपुरको चियापान कार्यक्रम स्थगित

त्रिवेणी न्युज

2023-11-04

नवलपुर । नेकपा एमाले नवलपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित भएको छ । कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पबाट मानविय तथा भौतिक क्षति पुग्दा देश नै शोकमा रहेको अवस्थामा कार्यक्रम स्थगित गरेको नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो । 
एमाले नवलपुरको बडा दशैं, तिहार, छठ, नेपाल संवत् लगायत पर्वको अवसरमा शनिबार आज कावासोतीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । चियापान कार्यक्रममा सहभागी हुने एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु नवलपुर आईसक्नु भएको थियो । 
जाजरकोट र पश्चिम रुकुम लगायको स्थानमा भूकम्पले ठुलो मानवीय तथा भौतिक क्षति पुगेको अवस्थामा तत्काल उद्धार, राहात व्यवस्थापन लगायतको कार्यमा जुट्न समेत अध्यक्ष पाण्डेले पार्टी सदस्यहरुलाई अनुरोध गर्नु भएको छ । 

 


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .