त्रिभुवन विमानस्थलबाट बरामद धातु सुन भएको पुष्टि

त्रिवेणी न्युज

2023-12-08

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको सुन भएको पाइएको छ ।

बिहीबार राति दुबईबाट आएका चन्द्र घले करिव १४ किलो सुनसहित पक्राउ गरेका थिए । प्लाष्टिक कभरसहित ७ थान सुन परीक्षणका लागि भन्सार विभागमा पठाइएको थियो । विभागका अनुसार प्लास्कि कभर खोलेर हेर्दा प्रत्येक पोकामा छुट्टा छुट्टै १र१ केजीका ज्ञ प्क्ष्ीइ ँक्ष्ल्भ् न्इीम्– ढढढ।ढढ अंकित २ थान विस्कुट भेटिएको छ । यसरी भेटिएको १४ वटै विस्टुकको छुट्टाछट्टै परीक्षण ईडीएक्स उपकरण ९एक्सरे०मा परीक्षण गरिएको थियो, जसमा सबै विशुद्ध सुन भएको पाइएको छ ।

परीक्षणपछि सबै सुन विभागले विमान स्थल भन्सार कार्यालयमा फिर्ता गरेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न विभागले भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति बनाइसकेको छ ।


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .