विनयी त्रिवेणी गाउँपालिका र कृषि ज्ञानकेन्द्र बीच छलफल

त्रिवेणी न्युज

2024-02-14

मध्यविन्दु । विनयी त्रिवेणी गाउँपालिकाको समग्र कृषि बिकासको विषयमा गाउँपालिका र कृषि ज्ञान केन्द्रका बीच छलफल भएको छ । 
गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष घनश्याम गिरी, उपाध्यक्ष भगवती बैदवारसंग ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारी सहितको प्रतिनिधिले छलफल गर्नु भएको हो । विनयी त्रिवेणी गाउँपालिकामा यस आर्थिक वर्षमा कृषि तर्फको कार्यक्रम कार्यान्वयनको अवस्था, कृषि ज्ञानकेन्द्र मार्फत सञ्चालन हुने कार्यक्रमहरुको बारेमा छलफल भएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव संगम गिरीले जानकारी दिए । 
छलफलमा कृषि आयोग संगको छलफलमा गाउँपालिकाका तर्फबाट गर्न सक्ने प्रस्तावहरुको बारेमा समेत छलफल भएको थियो । छलफलमा ज्ञान केन्द्रका अधिकृत विश्वास काफ्ले, गाउँपालिकाका कृषि अधिकृत दामोदर पाण्डे, कृषि प्राविधिक मनोज चापागाईं, किसान महासंघ नवलपुरका अध्यक्ष पूर्ण प्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।  


# राष्ट्रिय # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .