अखिल क्रान्तिकारी भरतपूर-११ को ईन्चार्जमा क.सुबिज्ञ सापकोटा 'बिराज'

त्रिवेणी न्युज

2023-09-25

नेकपा ( माओबादी केन्द्र) बागमती प्रदेश सह्-सचिब क.संगीता भट्टराई को प्रमुख आतिथ्यता, नेकपा ( माओबादी केन्द्र) भरतपुर महनगरपालिका वार्ड ११ अध्यक्ष का प्रकाश देवकोटा को अध्यक्षतामा अखिल क्रान्तिकारी भरतपूर महानगरपालिका-११ वार्ड कमिटी निर्माण भएको छ ।

 

ईन्चार्ज - क.सुबिज्ञ सापकोटा 'बिराज'

सह- ईन्चार्ज- क.निर्मल दवाडी

अध्यक्ष - क.मनिस पाठक

उपाध्यक्ष -क.सुजन तामाङ

सचिव - क .रविन पौडेल

सह- सचिव- क .अङ्किता न्यौपाने

कोषाध्यक्ष- क .पर्वेश शर्मा पोखरेल

 

बिशिष्ट अथिती धनन्जय शर्मा ढकलले नव कमिटी लाई अबिर लगएर सबै जना लाई बधाई दिनु भएको हो ।

 

अबबाट वाई सि एल र अखिल क्रान्तिकारी मिलेर टिमको रुपमा वार्डको गतिबिधी अगाडी बढाउने र पार्टीलाई थप मजबुत बनाउने बागमती प्रदेश सदस्य राजदीप ओझाले जानकारी दिनुभएको छ ।


# राजनिती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( १००% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .